• मंगलबार २-२०-२०७७/Tuesday 06-02-2020/ 01:18 am

नेपालद्वारा नेदरल्यान्ड ४ विकेटले पराजित

काठामाडौं । ओमानमा पाँच देश सम्मिलित टी–२० सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । 

नेपालको जितका लािग करणले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरे । उनले नेपालका लागि ४ विकेट लिए भने १४ बलमा नटआउट ३१ रन जोडे।

नेपाललाई १२ बलमा २८ रन आवश्यक परेका बेला करणले विष्फोटक ब्याटिङ गर्दै जित दिलाए ।  

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

च्याम्पियसिपका खेलहरु २० जुनदेखि शुरु हुने

  • १९ जेठ, २०७७

एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियसिप फुटबलको यो सिजनका खेलहरु यही जुन २० देखि पुनः सुरु हुने भएको छ ।  गएको मार्च ८ देखि

बार्सिलोनाले उपाधि रक्षाका लागि १३ जुनदेखि पुन प्रतिस्पर्धा गर्ने

  • १९ जेठ, २०७७

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले उपाधि रक्षाको लागि जुन १३ देखि पुनः सुरु गर्ने भएको छ। स्पेनमा गएको मार्च १२ देखि फुटबल गतिविधि

फुटबल पनि जीवन जस्तै हो, कोरोनापछि उस्तै रहँदैन- मेस्सी

  • १८ जेठ, २०७७

एजेन्सी । सर्वाधिक छ पटक विश्वको वर्ष खेलाडीको उपाधि जितेका बार्सिलोनाका कप्तान अर्जेन्टाईन स्टार लियोनल मेसीले फुटबल र मानव जिवनको तुलना गरे । उनले