• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 06:09 am

चीन सरकारको सहयोगमा कलंकी–महाराजगञ्ज चक्रपथ विस्तार थालियो

काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणबाट फर्किए लगत्तै चिनियाँ सहयोग तथा लगानीका परियोजनाहरु धमाधम अघि बढ्न थालेका छन् । संघीय राजधानी काठमाडौंको चक्रपथ विस्तारको जिम्मा लिएको चिनियाँ पक्षले यसअघि कोटेश्वर कलंकी सडक ८ लेन फराकिलो बनाएको थियो । कलंकीमा एउटा अण्डरपाससहित सम्पन्न सो सडक खण्डमा अहिले सवारी सूचारु भईसकेको छ । 

सरकारले दोश्रो चरणमा   कलंकीदेखि महाराजगञ्जसम्मको साँढे ८ किलोमिटर भाग विस्तार गर्न लागेको हो ।  कलंकी देखी महाराजगंज सम्मको भागमा भने एउटा अण्डरपास र एउटा ओभरपास बनाउने तयारी सडक विभागको छ । 

महाराजगंज सम्मको काम सकिएपछि तेश्रो चरणमा चावहिल सम्मको काम थाल्ने सरकारी तयारी छ । 

 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

मोरङका काँग्रेस कार्यकर्ता नेकपा प्रवेश, सांसद मोदीले गरे स्वागत

  • ३० कार्तिक, २०७६

बिराटनगर । उप निर्वाचनको मुखमा मोरङका झण्डै ४ दर्जन काँग्रेस कार्यकर्ता नेकपा प्रवेश गरेका छन् । शनिबार मोरङ मोरङ्ग क्षेत्र न ४ अन्तर्गत कटहरी

भारतले कब्जा गरेको सन्दकपुरमा अखिलले गाड्यो नेपाली झण्डा

  • ३० कार्तिक, २०७६

इलाम । नेकपाको भातृ संगठन अनेरास्वबियूले भारतले कब्जा गरेको नेपाली भुमिमा नेपाली झण्डा गाडेको छ । इलामको सन्दकपुर गाउँपालिका वडा नं ४ मा भारतले

सिटी बसपार्क संचालनको बाटो खुल्यो

  • ३० कार्तिक, २०७६

सुर्खेत । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको सिटी बसपार्क संचालनको बाटो खुलेको छ । निर्माण सम्पन्न भएर पनि संचालनमा आउन नसकेको यो बसपार्क अब