• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 09:10 pm

अमेरिकाले चिनियाँ सामानमा डिसेम्बरमा गर्ने भनेको करवृद्धि स्थगित

वासिङटन । संयुक्त राज्य अमेरिकाले चिनियाँ सामानमा यही डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुनसक्ने अमेरिकाले जनाएको छ ।

अमेरिका र चीनबीच भएको व्यापार वार्तामा प्रगति भएको सङ्केत गर्दै डिसेम्बरदेखि गर्ने भनेको करवृद्धि स्थगित हुने सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख व्यापार सल्लाहकार पिटर नाभारोले शुक्रबार दिएका हुन् ।

उनले भने, ‘अहिले अमेरिका र चीनको वार्ताको प्राथमिकतामा डिसेम्बरमा चिनियाँ सामानमाथि गर्ने भनिएको करवृद्धि रहेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि यही डिसेम्बर १५ देखि गर्ने भनिएको करवृद्धि हाललाई स्थगित गर्ने सम्भावना बढेको छ ।’ एएफपी 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दक्षिण कोरियामा २ हजार ३३७ जना कोरोना भाररस सङ्क्रमित

  • १६ फाल्गुण, २०७६

सोल । कोरियामा थप ५७१ जना कोरोना भाइरस सङ्क्रमित भएपछि सङ्क्रमति व्यक्तिको सङ्ख्या २ हजार ३३७ पुगेको छ ।  दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान

कोरोनाको त्रासः जापानमा विद्यालयहरु छुट्टी, कन्सर्ट र पार्कमा भेला हुन प्रतिबन्ध

  • १६ फाल्गुण, २०७६

टोकियो ।  प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै

हुवावे र जेडटीईका उपकरण किन्न अमेरिकी संसदमा प्रस्ताव

  • १६ फाल्गुण, २०७६

न्यूयोर्क । अमेरिकी माथिल्लो सदन (सिनेट)ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार