• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 03:53 am

स्पेनिस सुपर कपका खेल साउदी अरेबियामा हुने

एजेन्सी । स्पेनिस सुपर कप फुटबलका खेल यसपटक साउदी अरेबियामा हुने भएका छन् । आउँदो जनवरीमा हुने खेलहरु साउदी अरेबियामा गर्ने तयारी भएको त्यहाँको फुटबल एसोसिएसन आरएफइएफले जनाएको छ ।

चार टीमबिचको प्रतिस्पर्धामा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड र भ्यालेन्सिया सहभागी हुने छन् । यी टीमबिचको खेलमा जेद्दामा रहेको ६२ हजार दशर्क क्षमताको किङ्ग अब्दुल्लाह स्पोर्टस सिटी स्टेडियममा हुनेछ ।

रंगशालाले तीन वर्षको सम्झौताको क्रममा २९ देखि ३४ मिलियन पाउण्ड स्ट्रर्लिङ्गसम्म आर्जन गर्ने स्पेनिस पत्रिका एबिसीले उल्लेख गरेको छ । तर सरकारी अधिकारी र ला लिगाले स्पेनिस सुपर कप साउदी अरेबियामा गर्ने निर्णयको आलोचना गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पीपीएल फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक (तालिकासहित)

  • २५ मङ्सिर, २०७६

काठमाडौं । पोखरा प्रिमिएर लिग फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको दोस्रो सस्करणको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको उद्घाटन खेल आगामी २८

च्याम्पियन्स लिगः आज समूह चरणका अन्तिम ८ खेल 

  • २५ मङ्सिर, २०७६

एजेन्सी । च्याम्पियन्स लिगमा आज समूह चरणका आठ खेल हुँदै छन् । गए राति आठ खेलमा भएको लिगमा आज राति ८ खेल भएपछि समूह चरणका खेल सकिँदै छन् । आजको खेल

चेल्सी र भ्यालेन्सिया नकआउट चरणमा, आयाक्स बाहिरियो

  • २५ मङ्सिर, २०७६

एजेन्सी । इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको