• बिहीबार ८-२६-२०७६/Thursday 12-12-2019/ 11:00 am

भारतले  स्वागत गर्यो जलसेनामा आफ्नो पहिलो महिला पाइलटको

तस्विर : सिएनएन

एजेन्सी । भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छिन् । 

२४ वर्षीया शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो । उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन् ।

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेको छ । उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी छिन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बेलायतमा आज आमनिर्वाचन हुँदै

  • २६ मङ्सिर, २०७६

एजेन्सी । बेलायतमा बिहीबार आमचुनाव अन्तर्गत मतदान हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने १ बजेदेखि मतदान सुरु हुनेछ । बेलायतमा पाँच वर्ष भन्दा कम

रोहिंग्या आमहत्या आरोपमा हेगकाे कठघरामा उभिइन् सुकी

  • २६ मङ्सिर, २०७६

एजेन्सी । म्यानमारमा प्रजातन्त्रका लागि लामो संघर्ष गरेकी नेतृ आङ सान सुकीले रोहिंग्या मुस्लिम माथि आमहत्या मच्चाएको आरोपमा हेगस्थित अदालतमा

शिविर बाहिर विस्फोट, एकको मृत्यु, ५० घाइते

  • २५ मङ्सिर, २०७६

काबुल ।  अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर बुधबार भएको बम आक्रमणमा परी एक सर्वसाधारणको मृत्यु हुनुको