• मंगलबार १२-२५-२०७६/Tuesday 04-07-2020/ 01:57 pm

 अर्घाखाँचीका दुई युवकलाई कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल बुटवल पठाइयो 

 अर्घाखाँची  । अघर्खााची जिल्लामा दुई युवकलाई कोरोनाको लक्षण देखिएपछि प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । मालारानी गाउँपालिका खनका १९ बर्षका १ युवक  र सितगंगा नगरपालिकाको सितापुर निवासी २४  वर्षीय  युवकलाई मंगलबार चैत्र ११ गते  रिफर गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कोपिल गौतमले बताए

 । उनीहरु दुबै जना करिब पाँच दिन अगाडी भारतबाट नेपाल फर्केका थिए । उनीहरुसंग सम्फर्कमा रहेकाहरुलाई पनि चेकजाच गर्ने र सेल्फ क्यारेन्टाईनमा बस्न भनिएको गौतमले बताए । 

दुबै जनाको नमुना परिक्षण गर्नु पर्ने भएको र कोरोनाका लक्ष्णहरु मिल्दो देखिएकोले उनीहरुलाई आशंखा गरि प्रादेशिक अस्पताल पठाईएको प्रमुख गौतमले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

ऊर्जामन्त्री पुनले रोल्पाका सबै पालिकालाई थप स्वास्थ्य सामाग्री पठाए

  • २५ चैत, २०७६

रोल्पा ।ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान  काठमाण्डौं, २४ चैत– ऊर्जा, जलश्रोत ताथ

प्रदेश पाँचका मुख्यमन्त्रीले गरे ६ पालिकाका प्रमुखहरुसँग भिडियो संवाद

  • २४ चैत, २०७६

बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका

शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख

  • २४ चैत, २०७६

बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना नियन्त्रण तथा उपचार कोषमा २५ लाख ५० हजार रुपैयां प्रदान गरेको छ ।