• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रतिनिधिसभाको बैठक चैत २३ गते आइतबारसम्मका लागि स्थगित

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभाको बैठक चैत २३ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

संसद सचिवालयले बुधबार  जारी गरेको सूचनाअनुसार चैत १३ गतेका लागि डाकिएको बैठक स्थगित गरिएको छ।

कार्यवाहक महासचिव गोपालनाथ योगीले जारी गरेको सूचनाअनुसार कोभिड १९ भाइरसको सम्भावित संक्रमणका कारण सरकारले देशभर अत्यावश्यक सेवा बाहेकका सबै सेवाको आवतजावतमा प्रतिबन्ध लगाएको कारण पूर्व निर्धारित बैठक स्थगित गरिएको र नयाँ मिति तय भएको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर