• सोमबार १२-१७-२०७६/Monday 03-30-2020/ 03:11 am

स्पेनकी उपप्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौँ । कोरोनाबाट सबैभन्दा बढी पिडित बनेको स्पेनकी उपप्रधानमन्त्रीपनि कोरोनाको संक्रमणमा परेकी छन् ।

रोयटर्सका अनुसार स्पेनकी उपप्रधानमन्त्री कारमेन काल्भोको कोरोना टेस्ट पोजेटिभ आएको छ । स्पेनिस सरकारले बुधबार उपप्रधानमन्त्री काल्भोको कोरोना टेस्ट पोजेटिभ देखिएको जानकारी दिएको छ ।

यस अघि टेस्ट गर्दा निगेटिभ देखिएको भएपनि मंगलबारको टेस्ट पोजेटिभ देखिएको स्पेनिस सरकारले जानकारी दिएको छ ।६२ बर्षिय उपप्रधानमन्त्री काल्भो अहिले उपचारत रहेको र उनको स्वास्थ्य अवस्था ठिक रहेको विज्ञप्तिमा जनाइएको छ । स्पेनमा अहिलेसम्म कोरोनाबाट ३ हजार ६४७ जनाले ज्यान गुमाएका छन् भने ४९ हजार ५१५ संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

स्पेनमा एकै दिनमा ८ सय ३८ व्यक्तिको मृत्यु

  • १६ चैत, २०७६

मेड्रिड । स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु, भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत प्याकेज घोषणा

  • १६ चैत, २०७६

तेहरान । इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३०

कोभिड–१९ः विश्वभर ३१ हजार बढीको मृत्यु, ६ लाख ६८ हजार संक्रमित

  • १६ चैत, २०७६

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार