लकडाउनमा कविता पढ्न व्यस्त अभिनेता नाजिर हुसेन !
काठमाडौं । देश लकडाउन भएको छ । मानिसहरु घरमै बसेर विभिन्न क्रियाकालापमा सहभागी भैरहेका छन् ।
यसैबीच अभिनेता नाजिर हुसेन घरमै जिम गर्ने र तौल बढाउने गरिरहेका छन् । उनि नेटफ्लिक्सका फिल्म र वेब सीरिजहरु पनि हेरिरहेका छन् साथै दुई वटा फिल्मको स्क्रिप्ट पनि पढीरहेका छन् ।
फुर्सदको यो समयलाई भरपुर उपयोग गर्ने तयारीमा रहेका उनी सामाजिक सञ्जाल मार्फत कविता सुनाइ रहेका छन् । उनले सुनाएका कविता प्रश्न उत्तर शैलीको छ ।
प्रतिकृया दिनुहोस