• सोमबार २-१९-२०७७/Monday 06-01-2020/ 03:49 am

काठमाडौंमा भूकम्पको धक्का महसुश, भक्तपुर केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।

बिहान भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ३.४ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ८ बजेर १४ मिनेटमा गएको भुकम्पले उपत्यकामा धक्का दिएको थियो ।

 उक्त भूकम्प बिनासकारी भूकम्पको पराकम्प भएको केन्द्रले बताएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आजमात्रै १ सय १४ जनामा देखियो संक्रमण, संक्रमित संख्या ८८६ पुग्यो

  • १४ जेठ, २०७७

काठमाडौं । थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । एकैपटक यतिधेरै संख्यामा संक्रमण देखिएको नेपालमा यो पहिलोपटक हो ।  स्वास्थ्य तथा जनसंख्या

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

  • १३ जेठ, २०७७

काठमाडौ‌ं ।  शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको

विधिपूर्वक मनाइदै वटसावित्री पर्व

  • ९ जेठ, २०७७

महोत्तरी ।  विवाहित हिन्दू मैथिल नारी आज बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् । ज्येष्ठकृष्ण औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व