• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

काठमाडौंमा भूकम्पको धक्का महसुश, भक्तपुर केन्द्रबिन्दु

काठमाडौं । काठमाडौंमा बिहीबार बिहान भूकम्पको धक्का महसुश गरिएको छ ।

बिहान भक्तपुरलाई केन्द्रबिन्दु बनाएर ३.४ रेक्टरको भूकम्प गएको भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । बिहान ८ बजेर १४ मिनेटमा गएको भुकम्पले उपत्यकामा धक्का दिएको थियो ।

 उक्त भूकम्प बिनासकारी भूकम्पको पराकम्प भएको केन्द्रले बताएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर