• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पाकिस्तानको कराँचीमा ९० जना बढी यात्रु सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो ।

राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको जनाईएको छ । दुर्घटनाबाट भएको मानवीय क्षतिको विवरण आइसकेको छैन् । दुर्घटनास्थलमा निकै धुँवा उडेका देखिन्छ । 

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर