• बुधबार २-१४-२०७७/Wednesday 05-27-2020/ 02:14 am

पाकिस्तानको कराँचीमा ९० जना बढी यात्रु सवार विमान दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँचीमा विमान दुर्घटना भएको छ । पाकिस्तानको कराँची एयरपोर्टमा ल्याण्ड गर्ने क्रममा विमान दुर्घटनामा परेको हो ।

राष्ट्रिय एयरलाइन्स कम्पनी पीआईएको विमान दुर्घटनामा परेको जनाईएको छ । दुर्घटनाबाट भएको मानवीय क्षतिको विवरण आइसकेको छैन् । दुर्घटनास्थलमा निकै धुँवा उडेका देखिन्छ । 

पाकिस्तानी समाचार संस्थाहरुका अनुसार विमानमा ९० यात्रु र ८ जना चलक दलका सदस्यहरु सवार थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–वार्ता र कूटनीतिबाटै सीमा विवाद हल गर्नुपर्छ

  • १३ जेठ, २०७७

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलिय बैठक सम्पन्न भएको छ । बैठकमा देशको भौगोलिक अखण्डता, सीमा र राष्ट्रियताको विषयमा निशर्त

मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि

  • १३ जेठ, २०७७

काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या सात सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या

जब संसदमा रुकुम पश्चिमका सांसद जनार्दन शर्माले बोल्न थाले...

  • १३ जेठ, २०७७

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा रुकुम पश्चिमको चौरजहारीमा तीन जनाको ज्यान जानेगरी भएको घटनाबारे चर्को आवाज उठेको छ । मंगलबार दिउँसो १ बजे सुरु भएको