• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

विश्वभर ३ लाख ३९ हजार ४१८ जनाले कोरोनाबाट ज्यान गुमाए

कामाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको ज्यान गएको हो । 

सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको ज्यान गएको छ भने बेलायतमा ३६ हजार ३९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर