• शनिबार २-१७-२०७७/Saturday 05-30-2020/ 02:20 pm

विश्वभर ३ लाख ३९ हजार ४१८ जनाले कोरोनाबाट ज्यान गुमाए

कामाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनको संख्या ३ लाख ३९ हजार नाघेको छ । शनिबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ३ लाख ३९ हजार ४१८ जनाको ज्यान गएको हो । 

सबैभन्दा धेरै अमेरिकामा ९७ हजार ६४० जनाको ज्यान गएको छ भने बेलायतमा ३६ हजार ३९३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

हालसम्म संक्रमितको संख्या ५२ लाख ९८ हजार १९७ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये २१ लाख ५६ हजार २८८ जना निको भएर घर फर्किसकेका छन् । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै झण्डै ८ हजार सङ्क्रमित

  • १७ जेठ, २०७७

नयाँ दिल्ली ।  भारतमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै सङ्क्रमित भएका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार

टेलिभिजनको प्रत्यक्ष रिपोर्टिङ गर्दागर्दै सीएनएनका पत्रकारको हातमा हतकडी

  • १७ जेठ, २०७७

एजेन्सी । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका एक पत्रकारलाई टेलिभिजनमा प्रत्यक्ष रिपोर्टिङ गर्दागर्दै पक्राउ गरेको छ । प्रहरीले मिनियापोलसमा

विश्वभर कोरोना संक्रमणबाट ३ लाख ६४ हजार बढीको मृत्यु, संक्रमितको संख्या ५९ लाख नाघ्यो

  • १७ जेठ, २०७७

एजेन्सी ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर ५९ लाख १९ हजार ३ सय ६४ जना संक्रमित भएका छन्  जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित