• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

काठमाडौंमा भूकम्पको धक्का महशुस

काठमाडौं । काठमाडौं लगाएत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । शनिबार राती ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो ।

धादिङ सुनौला बजारमा केन्द्र भएर ४.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर