• बिहीबार ६-८-२०७७/Thursday 09-24-2020/ 05:14 pm

डीएसपीसहित आठ प्रहरीको हत्या गर्ने विकास दुबे 'नाटकीय' इन्काउन्टरमा मारिए

एजेन्सी । भारतका कुख्यात अपराधी विकास दुबे मारिएका छन् । पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

 दुबेलाई लिएर प्रहरीले कानपुर लिएर जाँदैथियो । शुक्रबार बिहान एसटीएफको गाडी दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि  घटनापछि पुलिसको पेस्टोल खोसेर दुबे भाग्न खोजेको भन्दै जवाफी कार्वाहीमा दुबे मारिएको वताइएको छ ।  

दुबेलाई बिहीबार प्रहरीले उज्जैनको महाकाल मन्दिरबाट गिरफ्तार गरेको थियो ।  आठ पुलिसको हत्या गरी फरार ग्याङस्टर विकास दुबेलाई प्रहरीले बिहीबार गिरफ्तार गरेको थियो । भारतस्थित कानपुरको बिकरुमा भएको शुटआउटको मुख्य आरोपी दुबे महाकाल मन्दिर दर्शन गर्न गएका प्रहरीले पक्राउ गरेको थियो ।

 उत्तर प्रदेश पुलिसको टिमले दुबेलाई पछिल्लो ६ दिनदेखि खोजी गरिरहेको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अस्ट्रेलियाको तस्मानियामा कम्तीमा ३८० ह्वेलको मृत्यु

  • ८ असोज, २०७७

एजेन्सी । अस्ट्रेलियाको तास्मानिया टापूमा अलपत्र परेका करिब ४७० ह्वेलमध्ये ३८० को मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अस्ट्रेलियामा अलपत्र

भारतका रेल राज्यमन्त्री अंगडीको कोरोना संक्रमणबाट मृत्यु

  • ८ असोज, २०७७

काठमाडौं । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणबाट निधन भएको छ। ६५ वर्षका अंगडीको एम्स अस्पतालमा उपचारको क्रममा निधन

भारतमा  संक्रमितको संख्या  ५७ लाख ३० हजार नाघ्यो, ९१ हजार बढीको मृत्यु

  • ८ असोज, २०७७

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढीरहेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८९ हजार ६ सय ८८ जना नयाँ