गायक प्रकाश सपुतको गीत नमस्कार’ सार्वजनिक
काठमाडौं । गायक प्रकाश सपुतको आवाजमा रहेको गीत ‘नमस्कार’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत गायक सपुतकै रहेको छ । भिडियो निर्देशन निपेन्द्र बाबुले गरेका छन् ।
भिडियोमा प्रकाश सपुत, बिराज थापा र किरण मगरको अभिनय रहेकाे छ ।
प्रतिकृया दिनुहोस