अज्ञात समूहको आक्रमणबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा अज्ञात समूहको आक्रमणमा परेर ५५ ५५ वर्षीय बेलु खातीको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले हत्या गरिएकी बेलुका श्रीमान पनि घटनामा गम्भीर घाइते रहेको बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर