• शुक्रबार ४-२३-२०७७/Friday 08-07-2020/ 05:54 am

आमवारी आँखा उपचार केन्द्र उद्घाटन

बिराटनगर । रतुवामाई नगर पालिका वडा नम्बर (४ , आमबारी चोकमा आँखा उपचार केन्द्र तथा चस्मा घर को उद्घाटन भएको छ । 

नेकपाका स्थानीय युवा नेता तथा रतुवामाई नगरपालिका इन्चार्ज सुमन कालिकोटेले रिबन काटेर आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

आँखा उपचार केन्द्र स्थापना भएपछि सो क्षेत्रका बासिन्दा लाभाम्वित हुने भएका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

कोरोना संक्रमित मन्त्री पार्टी प्रवेश कार्यक्रममा सहभागीदेखि भीभीआइपीसम्म भेट

  • २२ श्रावण, २०७७

जनकपुरधाम ।  कोरोना संक्रमण पुष्टि भै सकेका प्रदेश दुइका मन्त्रीले प्रधानमन्त्री देखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ

मजदूरको न्यूनतम ज्याला  ९०० रुपैयाँ 

  • २२ श्रावण, २०७७

कर्णाली । नयाँ आर्थिक वर्ष शुरु भएसँगै जिल्ला दररेट निर्धारण समितिले मजदूरको ज्यालामा हेरफेर गरेको छ । जिल्ला प्रशासन कार्यालयअन्तर्गतको समितिले

अझै पाएनन् निजी क्षेत्रले पिसिआर परीक्षणको अनुमति

  • २२ श्रावण, २०७७

चितवन । मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पिसिआर परीक्षणको व्यवस्था हुन सकेको छैन । यहाँस्थित भरतपुर अस्पताल र चितवन मेडिकल कलेजसँग