• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

फिफाले सार्वजनिक गर्यो उत्कृष्ट १ सय फुटबलरः एक नम्बरमा मेसी

एजेन्सी । विश्व फुटबलको नियामक निकाय फिफाले गत सिजनको प्रदर्शनलाई आधार मानेर विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक गरेको छ । जसमा पहिलो नम्बरमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसी छन् ।

दोश्रो नम्बरमा युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, तेश्रो नम्बरमा बार्यनम्यूनिखका पोल्याण्ड स्टार रोबर्ट लेवान्डोस्की, चौथोमा म्यानचेष्टर सिटीको स्टार मिडफिल्डर केभिन डे बू्रईने तथा पाँचौं नम्बरमा पिएसजीका ब्राजिलियन स्टार नेयमार छन् ।

सूचीको अन्तिममा ब्रोयसिडा डर्टमण्डबाट खेल्ने नर्वेका युवा स्टार अर्लिगं हल्याण्ड छन् । 
यस्तो छ सूचीः
१ लियोनल मेसी
२ क्रिष्टियानो रोनाल्डो
३ रोवर्ट लेवान्डोस्की
४ केभिन डे बु्रइृने
५ नेईमार
६ जान ओ ब्लेक
७ भिर्जिल भान डाईक
८केलियन एम्बाप्पे
९ मोहम्मद सलाह
१० साडियो माने
११ मार्क आन्द्रेस टेर स्टेगेन
१२ एलिसन
१३ सर्जिओ रामोस
१४मानुयल न्युअर
१५ सर्जिओ अग्वीरो
१६ करिम बेन्जीमा 
१७ कासिमिरो
१८ थिबाउट कर्टिअस
१९ जोहुवा किमिच
२० टोनी कु्रस
२१ ह्यारी केन
२२ ईडेन हजार्ड
२३ रहेम स्टरलिगं
२४ पाउलो डिबाला
२५ एडरसन 

२६ एन गोलो कान्टे
२७ समिर हान्डानोभिक
२८ कालिडोउ कोलीबाली
२९ लुका बोड्रिच 
३० किरो इमोबाइल
३१ पिएरे एउबामेगं
३२ ब्रुनो फर्नान्डेज
३३ एन्जल डि मारिया
३४ जाडोन सान्चो
३५ हिउग मिन सन
३६ लुईस स्वारेज
३७ अलेक्सजेण्डर आरनोल्ड
३८ एन्टोएन ग्रिजम्यान
३९ एइमेरिक लापोर्ते
४० ओजेईसेज 
४१ रोबर्टो फिर्मिनो
४२ बेर्नान्डो सिल्भा
४३ एन्ड्रेउ रोबर्टसन
४४ फाविनो
४५ केलोर नाभास
४६ सर्जिओ बस्क्वेट
४७ जिओर्जिओ चिलाईनी
४८ हुगो मोरिस
४९ थोमस मुलर
५० जेमि भार्डि
५१ पाउल पोग्वा
५२ मार्को भेराट्टी
५३ जेरार्ड पिके
५४ अलेक्जेन्द्रो गोमेज
५५ जोर्डन हेन्डरसन
५६ डानी कार्भाजल
५७ म्याट्स हुमेल्स
५८ डेभिड सिल्भा
५९ डेभिड डि गिए
६० राफेल भार्ने
६१ जोर्डि अल्बा
६२ यान सोमेर

६३ सर्ज ज्ञानब्री
६४ माक्र्वीन्हस
६५ रोमेलु लुकाकु
६६ थियागो 
६७ काई हाभार्ज
६८ लुईस अल्बर्टो
६९ रियाज महरेज
७० माम्फिस डेप्ले
७१ गियानलुईगी डान्नारुमा 
७२ हाकिम जियाच
७३ मार्को रिउस
७४ टिम्रो वारनर 
७५ सर्जेज मिलिन्कोभिक
७६ जर्जिओ वाजानाल्डुम
७७ म्याथिस डि लाईट
७८ थियागो सिल्भा
७९ रिकार्डो पेरेरी
८० लोरेन्जो ईन्सीग्ने
८१ मिरालेम पिजानिक
८२ मार्कुस रासफोर्ड
८३ लेरोय साने
८४ डानी परेजो
८५ मिलान स्क्रीनियर
८६ कोके
८७ डारिज मार्टेन्स
८८ बर्न लेनो
८९ क्लेमेट लेगंलेट
९० लियोनार्दो बनुस्सी
९१ फ्रान्की डि योगं
९२ रोड्री
९३ पिटर गुलास्सी
९४ टोबी अल्डरवाईल्ड
९५ डिएगो गोडिन
९६ माउरो ईकार्डी
९७ केयल वाकर
९८ एजेक्स सान्ड्रो 
९९ क्रिष्टियान ईरिक्सन
१०० अर्लिगं हल्याण्ड

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर