• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

बोर्नमाउथले क्रिष्टल प्यालेसलाई ११–१० ले हरायो

एजेन्सी । लिग कप फुटबल (इएफएल कप)अर्थात काराबाओ कप अन्तर्गत मंगलबार राति भएको खेलमा बोर्नमाउथले टाइब्रेकरमा क्रिष्टल प्यालेसमाथि ११–१० को जित दर्ता गरेको छ ।

निर्धारित समयको खेलमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । बोर्नमाउथले अब तेस्रो चरणको खेलमा म्यानचेस्टर सिटीसँग खेल्ने तय भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर