• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

धरानमा कोरोना संक्रमित ३५ वर्षिया पुरुषको मृत्यु

विराटनगर  । सप्तरीको खडक नगरपालिकाका कोरोना भाइरस संक्रमित एक युवकको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार खडक नगरपालिका ३ का स्थानीय ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक एक वर्षदेखि मृगौलाको समस्याबाट पीडित थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर