• आइतबार ६-४-२०७७/Sunday 09-20-2020/ 02:48 am

धरानमा कोरोना संक्रमित ३५ वर्षिया पुरुषको मृत्यु

विराटनगर  । सप्तरीको खडक नगरपालिकाका कोरोना भाइरस संक्रमित एक युवकको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार खडक नगरपालिका ३ का स्थानीय ३५ वर्षीय पुरुषको बुधबार बिहान ६ बजेर १० मिनेटमा उपचारका क्रममा मृत्यु भएको हो। मृतक एक वर्षदेखि मृगौलाको समस्याबाट पीडित थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाह्रविसे–७ का बाढी पीडितलाई राहत बोकेर पुग्यो युवा संघका संयोजक सापकोटा सहितको टोली

  • ३ असोज, २०७७

काठमाडौं । राष्ट्रिय युवा संघ, नेपालले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं–७ नागपुजेका बाढी पीडितलाई राहत वितरण गरेको छ । सत्तारुढ दल नेपाल

अध्यक्ष प्रचण्डले चितवनका दुई पुराना वामपन्थी नेता भेटे

  • ३ असोज, २०७७

चितवन । शुक्रबार चितवन आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान चितवनका पुराना वामपन्थी नेताद्वय

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी

  • ३ असोज, २०७७

सर्लाही ।  मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद बढेपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन