• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख बढी

काठमाडौं। कोभिड-१९ बाट मृत्यु हुनेको संख्या अमेरिकामा दुई लाख १७१ पुगेको छ। 

कोभिड-१९ बाट सबभन्दा बढी प्रभावित हुने देश अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार १७१ संक्रमितको मृत्यु भएको हो । अमेरिकामा हालसम्म ६७ लाख ८७ हजार ६१९ संक्रमित देखा परेका छन्। त्यहाँ सक्रिय संक्रमितको संख्या २५ लाख २५ हजार ५७५ छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर