• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु [पूर्णविवरण]

काठमाडौं । नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६४१२२ जना पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको ज्यान गएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । गत २४ घण्टामा ९६६ जना निको भएका छन् । यो संगै नेपालमा हालसम्म ४६ हजार २३३ जना निको भएका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर