• २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024

भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ नाघ्यो 

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढिरहेको छ । गएको २४ घण्टामा भारतमा ८७ हजार ३ सय ८२ जना नयाँ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ 

यसरी भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८५ हजार ६ सय १२ नाघेको छ । भारतका एकैदिन ११ सय ३५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसरी भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८७ हजार ९ सय ९ पुगेको छ । 

भारतमा ४३ लाख ९२ हजार ६ सय ५० जना संक्रमित उपचारपछि निको भएका छन् भने १० लाख ५ हजार ५३ जना उपचाररत छन् । ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर