• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

सिरी ए मा युभेन्टसको विजयी शुरुवात

काठमाडौं । इटालीयन सिरी ए मा युभेन्टसले विजयी शुरुवात गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई ३(० गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, लियोनार्दो बोनुची र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।कुलुसेभ्सकीले युभेन्टसका लागि आफ्नो डेभ्यु खेलमै गोल गरेका छन् ।

पहिलो पटक म्यानेजर बनेका इटालियन लिजेण्ड आन्द्रे पिरलोले पनि विजयी शुरुवात गर्दै आफ्नो म्यानेजर क्यारियरको सुखद शुरुवात गरेका छन् ।अब युभेन्टसले अर्को खेल सेप्टेम्बर २८ मा रोमासँग खेल्दै छ । 
  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर