• बिहीबार ७-१३-२०७७/Thursday 10-29-2020/ 05:53 am

सिरी ए मा युभेन्टसको विजयी शुरुवात

काठमाडौं । इटालीयन सिरी ए मा युभेन्टसले विजयी शुरुवात गरेको छ ।गएराती सम्पन्न खेलमा युभेन्टसले साम्पडोरियालाई ३(० गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो, लियोनार्दो बोनुची र डेजान कुलुसेभ्सकीले एक एक गोल गरेका थिए ।कुलुसेभ्सकीले युभेन्टसका लागि आफ्नो डेभ्यु खेलमै गोल गरेका छन् ।

पहिलो पटक म्यानेजर बनेका इटालियन लिजेण्ड आन्द्रे पिरलोले पनि विजयी शुरुवात गर्दै आफ्नो म्यानेजर क्यारियरको सुखद शुरुवात गरेका छन् ।अब युभेन्टसले अर्को खेल सेप्टेम्बर २८ मा रोमासँग खेल्दै छ । 
  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

च्याम्पियन्स लिगः रोनाल्डोको युभेन्टस र मेसीको बार्सिलोना भिड्दै  

  • १२ कार्तिक, २०७७

काठमाडौं । युईएफए च्याम्पियन्स लिगमा आज राति दुई सुपरस्टार खेलाडीका टिम आमने सामने हुने भएका छन् । लिग चरणको जारी खेलमा फुटबल सुपरस्टार लियोनल मेसीको

बार्सिलोनामा खैलाबैला, बार्तोमेउले दिए राजीनामा

  • १२ कार्तिक, २०७७

एजेन्सी । समर्थक तथा खेलाडीहरुको चौतर्फी दबाव पछि स्पेनिस फुटबल क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तोमेउ लगायतका बोर्ड सदस्यहरुले पदबाट

च्याम्पियन्स लिगः रियल म्याड्रिड रोकियो

  • १२ कार्तिक, २०७७

काठमाडौँ । रियल म्याड्रिडले यस सिजनको च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । पहिलो खेलमा हार बेहोरेको रियल दोस्रो खेलमा पनि सन्तोषजनक प्रदर्शन