• २०८२ असार १७ मंगलबार
  • Tuesday, 1 July, 2025

कोरोना संक्रमणबाट पर्सामा थप दुई जनाको मृत्यु

काठमाडौं । पर्सामा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ताका ७८ वर्षीय पुरुष, वडा नम्बर ६ रेशमकोठी निवासी ८८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर