• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

नेकपाको सचिवालय बैठक मंगलबारसम्मका लागि स्थगित

काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक  मंगलबारसम्म स्थगित भएको छ ।

बैठक मंगलबार साढे १२ बजे सम्मका लागि स्थगित भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । यसअघि आइतबार पहिलो पटक पेरिसडाँडामा बसेको सचिवालय बैठकले आज मन्त्री हेरफेरको मापदण्डबारे छलफल गर्ने तय गरेको थियो ।

मंगलबारको सचिवालय बैठक बालुवाटारमा बस्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर