• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

विश्वमा एकैदिन तीन लाख १३ हजार बढीमा संक्रमण, ६ हजार २ सय ६४ जनाको मृत्यु

काठमाडौं । विश्वमा दैनिक करिब तीन लाख मानिसहरुमा संक्रमण देखिन थालेको छ । यसरी वल्डेमिटर्सको तथ्यांक अनुसार बुधबार मात्र विश्वमा तीन लाख १३ हजार २ सय ४ जना नयाँ संक्रमित थपिएका छन् । 

यसरी विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड २० लाख ८३ हजार २ सय ७५ पुगेको छ । 

त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ६ हजार २ सय ६४ जना संक्रमितको मृत्यु भएको छ । यसरी विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८१ हजार २ सय १९ पुगेको छ । 

त्यसैगरी दुई करोड २६ लाख ५९ हजार २१ जना संक्रमित उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर