• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पोर्चुगलका स्टार खेलाडी रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुगल तथा युभेन्टसका फरवार्ड रोनाल्डोको पीसीआर रिपोर्ट पोजेटिभ आएको पोर्चुगिज फुटबल फेडेरेशन (एफपीएफ) ले जनाएको हो ।

३५ वर्षका रोनाल्डोको स्वास्थ्य अवस्था राम्रो रहेको र कुनै पनि लक्षण नदेखिएको एफपीएफले जनाएको छ । उनी अहिले आइसोलेशनमा छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर