• मंगलबार ७-४-२०७७/Tuesday 10-20-2020/ 04:56 pm

पिएसजीको प्रभावशाली जित

एजेन्सी । फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा साबिक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले प्रभावशाली जित दर्ता गरेको छ ।

अवे मैदानमा भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित भएको निम्सलाई ४–० ले पराजित गरेको हो । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 आईपीएलमा राजस्थानले चेन्नईलाई ७ विकेटले हरायो 

  • ४ कार्तिक, २०७७

एजेन्सी ।  आईपीएलको ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ। जितका लागि १२६ रनको विजयी लक्ष्य राजस्थानले

एस्टन भिल्लाको शानदार जित

  • ३ कार्तिक, २०७७

एजेन्सी । लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आइतबार राति भएको खेलमा

दोस्रो सुपर ओभरमा मुम्बईलाई हराउँदै पञ्जाबको  जित

  • ३ कार्तिक, २०७७

एजेन्सी ।  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित हासिल गरेको छ