• शनिबार ७-१५-२०७७/Saturday 10-31-2020/ 07:40 pm

पर्साकाे रेशम कोठीबाट २३ किलो सुन र २ किलो चाँदी बरामद

वीरगन्ज  । पर्साको वीरगन्ज महानगरपालिका ५ रेशम कोठीबाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।
 शनिबार अपराह्न वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अर्पाटमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २३ केजी दुई सय ७५ ग्राम सुन र दुई केजी २ सय ६२ ग्राम चाँदीको गर गहना बरामद गरेको प्रहरीले जनाएको छ । 
 खनतलासीको क्रममा एक केजीको सुनको विस्कुट १३ पिस, मझौला खाले सुनको विस्कुट ४६ पिस, १०० ग्रामको सुनको विस्कुट १० थान र सुनका विभिन्न गर गहनाहरु ६ सय ८९ ग्राम बरामद भएको पर्सा प्रहरीले जनाएको छ । 
त्यसमध्ये सुनको विस्कुट २२ केजी ५ सय ७६ ग्राम रहेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौं उपत्यकामा थप १३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि 

  • १५ कार्तिक, २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा आज एकै दिन १३ सय ५७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५ सय ०८ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १३ सय ५७

नेपालमा थप २५ सय ८ जनामा संक्रमण पुष्टि,२ हजार २६४ जना डिस्चार्ज 

  • १५ कार्तिक, २०७७

काठमाडौं  ।  पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ८ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै

तुरुन्तै सचिवालय बैठक डाक्न प्रचण्डको प्रस्ताव, प्रधानमन्त्री माैन !

  • १५ कार्तिक, २०७७

काठमाडौं । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै पार्टी सचिवालयको बैठक बोलाउन प्रस्ताव गरेका छन् । अर्का अध्यक्ष