• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

काठमाडौं उपत्यकामा थप १८ सय ८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा थप १८ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १६५ जना सक्रिय संक्रमित रहेका छन् भने ६३ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ३४५ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५८  जनाको संक्रमणबाट मृत्यु भएको छ । 

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार १६५ जना होम आइसोलेसनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर