• २०८३ भदौ ४ बिहीबार
  • Thursday, 20 August, 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई कोरोना संक्रमण भएको छ।बीबीसीका अनुसार ४२ वर्षीय डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना संक्रमण भएको हो।

उनलाई यो हप्ताको सुरुवातमा कोरोना पुष्टि हो। अहिले उनी क्वारेन्टिनमा छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर