• आइतबार ८-१४-२०७७/Sunday 11-29-2020/ 06:38 am

काबुल रकेट आक्रमणमा मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, दर्जनौ घाइते

काबुल । अफगानिस्तानको राजधानी मा शनिबार भएको रकेट आक्रमणमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या  आठ पुगेको छ ।

अफगानिस्तानको राजधानी काबुलमा  आतङ्ककारी समूहले करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् ।

अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको सम्लग्नता रहेको आरोप लगाएको छ । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

 विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार नाघ्यो 

  • १४ मङ्सिर, २०७७

काठमाडौं । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार ३ सउ ९९ पुगेको छ ।  विश्वमा एकैदिन ९ हजार ९२ जना संक्रमितको मृत्यु भएसँगै १४ लाख ५७

जर्मनमा १० लाख भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि

  • १३ मङ्सिर, २०७७

एजेन्सी । जर्मनीमा शुक्रबारसम्ममा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १० लाखभन्दा बढी पुगेको यहाँको रोबर्ट कोच इन्स्टिच्युटले जानकारी गराएको छ । विगत

इरानको वरिष्ठ आणविक वैज्ञानिक मोहसिनको हत्या 

  • १३ मङ्सिर, २०७७

एजेन्सी । इरानको वरिष्ठ आणविक वैज्ञानिक मोहसिन फकिरजादेको हत्या भएको छ। उनी इरानको आणविक कार्यक्रमका ‘मास्टरमाइन्ड’ मानिन्थे। राजधानी