• सोमबार ८-१५-२०७७/Monday 11-30-2020/ 04:59 am

असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी । असमको पुर्व मूख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भेन्टिलेटरमा  उपचार भइरहेको छ । 

यस विषयमा असमका स्वास्थ्य मन्त्री हेमन्त बिस्वाले जानकारी दिएका हुन् । उनले बताए अनुसार गोगोईको शरीरको केही अंगले काम गर्न छोडेको छ ।   उननी गत अगष्टमा कोरोना संक्रमणपछि निको भएका थिए। 

८६ वर्षीय गोगोईलाई पिसाबसम्बन्धी समस्या आएपछि २ नोभेम्बरमा गुहावटी मेडिकल कलेजमा भर्ना गरिएको थियो। 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अष्ट्रेलियामा गर्मी बढ्दै, सिड्नीमा शनिबार नोभेम्बर महिनामै सबैभन्दा बढी गर्मी

  • १४ मङ्सिर, २०७७

सिड्नी । अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा शनिबार नोभेम्बर महिना कै उच्च तापक्रम मापन गरिएको छ । सिड्नीमा अघिल्लो हप्ताको अन्त्यमा

बोको हरामद्वारा कम्तीमा ४३ जना किसानको हत्या

  • १४ मङ्सिर, २०७७

माइदुगुरी ।  नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान

ट्रम्पको कानुनी चुनौती पेन्सिल्भेनिया अदालतद्वारा खारेज

  • १४ मङ्सिर, २०७७

वासिङ्टन । अमेरिकी राज्य पेन्सिल्भेनियाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट दायर निर्वाचनसँग सम्बन्धित निवेदन शनिबार खारेज