• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

असमका पूर्वमुख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर

एजेन्सी । असमको पुर्व मूख्यमन्त्री तरुण गोगोईको स्वास्थ्य अवस्था गम्भीर भएको छ । उनको गुवाहाटी मेडिकल कलेज एण्ड अस्पतालमा भेन्टिलेटरमा  उपचार भइरहेको छ । 

यस विषयमा असमका स्वास्थ्य मन्त्री हेमन्त बिस्वाले जानकारी दिएका हुन् । उनले बताए अनुसार गोगोईको शरीरको केही अंगले काम गर्न छोडेको छ ।   उननी गत अगष्टमा कोरोना संक्रमणपछि निको भएका थिए। 

८६ वर्षीय गोगोईलाई पिसाबसम्बन्धी समस्या आएपछि २ नोभेम्बरमा गुहावटी मेडिकल कलेजमा भर्ना गरिएको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर