• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ । यसरी विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख ७० हजार ५ पुगेको छ । 

त्यस्तै विश्वमा कोरोना भाइरस संक्रमणको कारण १३ लाख ८५ हजार ७ सय ४५ जना संक्रमितको मृत्यु भएको छ । 

त्यसैगरी विश्वभर ४ करोड ४ लाख ५७ हजार ४ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर