• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

 विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार नाघ्यो 

काठमाडौं । विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ लाख ५७ हजार ३ सउ ९९ पुगेको छ । 
विश्वमा एकैदिन ९ हजार ९२ जना संक्रमितको मृत्यु भएसँगै १४ लाख ५७ हजार नाघेको वल्डोमिटर्सले जनाएको छ । 

सबै भन्दा धेरै संक्रमति अमेरिकामा एकैदिन १२ सय १६ जनाको मृत्यु भएको छ । यसरी अमेरिकामा कुल कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख७२ हजार २ सय ५४ पुगेको छ । 

त्यस्तै भारतमा एकैदिन४ सय ६७ जना संक्रमितको मृत्यु भएको छ यसरी भारतको कुल कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ७ सय ५ पुगेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर