काठमाडौं उपत्यकामा थप ५४८ जनामा कोरोना पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् । यो संगै उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।







2026-10-13-01-12-08.jpeg)

प्रतिकृया दिनुहोस