म्यानचेस्टर युनाइटेड लिगको शीर्ष स्थानमा उक्लियो
एजेन्सी । म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ ।
लिग अन्तर्गत मंगलबार राति अबे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गरेको हो ।
खेलको ७१ औँ मिनेटमा पउल पोग्बाले गोल गरेर टिमलाई जित दिलाएका हुन् ।
प्रतिकृया दिनुहोस