• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

विश्वमा एकैदिन १५ हजार ६ सय बढी संक्रमितको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १५ हजार ६ सय  २ जना संक्रमितको मृत्यु भएको वल्डोमिटर्सले जनाएको छ । यसरी विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ लाख ६८ हजार ५ सय १८ पुगेको छ । 

त्यस्तै विश्वमा एकैदिन ६ लाख ५८ हजार १ सय २५ जना संक्रमित थपिएका छन् । यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड १९ लाख ८३ हजार ५ सय ७६ पुगेको छ । 

त्यस्तै विश्वमा ६ करोड ५८ लाख ४ हजार ५ सय ३३ जना संक्रमित उपचारपछि निको भएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर