• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तस्वीरमा पाटन दरबार क्षेत्रकाे रात्रीकालिन सुन्दरता

काठमाडाैं । काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर हो ।  

सांस्कृत र पुरातात्विक दृष्टिकोेणले निकै महत्व बोकेको पाटन विभिन्न कला र संस्कृतिले भरिएकाले आन्तरिक तथा वाह्य पर्यटकका लागि आकर्षणको केन्द्र पनि बन्दै आएको छ । सन् १६९३मा मुख्य दरबारको पश्चिमपट्टी निर्माण गरिएको शिखरशैलीको २१ गजुर भएको विशुद्व प्रस्तरजडित कृष्णमन्दिर यस क्षेत्रको आकर्षणको केन्द्र हो । पाटन दरबार क्षेत्र दिनमा जति सुन्दर देखिञ्छ त्यतिनै यसको सुन्दरता रातको समयमा बल्ने बत्तिहरुले अझै चम्किलो बनाउँछ ।  

 

 

 

 

 

 

 

 

 

तस्वीर ः दिपेन्द्र ढुंगाना 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर