• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

काठमाडौंमा इदको रौनकः (फोटोफिचर) 

काठमाडौं । काठमाडौँको घण्टाघरस्थित मस्जिद र अन्य इस्लामिक धार्मिक स्थलहरूमा बिहीबार बिहानै देखि इद–उल फित्र (इद) मनाइएको छ । 

इस्लाम धर्मावलम्बीले नमाज पढेर सकेपछि आफन्त लगायत सबैमा शुभकामना साटासाट गरी इद मनाइएको हो । 

पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा)पछि इदगाहहरुमा आज बिहान ‘इद उल फित्र’ इदको सामूहिक नवाज पढिएको छ । 

आत्मसंयम र शुद्धीका लागि नवौँ महिनामा एक महिनाभरि रोजा बसेर दशौँ महिनाको पहिलो दिन इद मनाउने चलन छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर