चर्चामा हट निक्की तंबोली
काठमाडौं । बलिउड अभिनेत्री निक्की तंबोली पछिल्लो समय चर्चामा छिन् ।उनी चर्चामा आउनुको कारण हो सामाजिक सञ्जालमा पोस्ट गरिएको हट तस्बिर ।
निक्कीले हालसालै सामाजिक सञ्चालमा केही हट तस्बिर सेयर गरेकी छिन् । जसमा उनी डार्क ग्रीन लेहेङगामा देखिएकी छिन् ।
निम्कीको उक्त तस्बिरलाईउनको फ्यान तथा दर्शकले निकै मन पराएका छन् । उनको उक्त तस्बिरमा फ्यानहरुले ‘हट निक्की’ भन्दै कमेन्ट गरेका छन् ।
प्रतिकृया दिनुहोस