• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि

काठमाडौं । बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको  पुष्टि भएको छ । शनिबार स्वास्थ्यमन्त्री जहिद मालेक्युले दुई जना महिला खेलाडीमा ओमिक्रोन पुष्टि भएको जानकारी दिए ।

विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरूको समूहका सदस्यहरू सङ्क्रमित भएका हुन् ।  

सङ्क्रमित भएका खेलाडी जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूलाई ढाकास्थित होटल आइसोलेसनमा राखेर उच्च सतर्कताका साथ उपचार भइरहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर