• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्ला । जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेको छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक वसन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए  । एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर