एमालेका ऐन महरको क्षेत्रमा मतपत्र च्यातियो
बझाङ । बझाङको जयपृथ्वी नगरपालिका– ७ मा मतपत्र च्यातिएको छ । सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप हुँदा मतपत्र च्यातिएको हो । सो वडाको सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको हो । झडप भएको क्षेत्र भने एमालेका केन्द्रीय सदस्य समेत रहेका बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल हो ।
प्रतिकृया दिनुहोस