• २०८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025

मन्त्री बन्दीसहित १ सय ३३ अधिवक्ता वरिष्ठमा बढुवा (सूचीसहित)

काठमाडौं ।  सर्वोच्च अदालतले १ सय ३३ जना कानुन व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ।  बुधबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई नेपाल कानून व्यवसायी परिषद् ऐन, २०५० को दफा २१ बमोजिम वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्ने निर्णय गरेको हो। 

वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा एमाले सांसद कृष्णभक्त पोखरेल, संविधानविद् टिकाराम भट्टराई मन्त्री गाेबिन्द बन्दी लगायत १३३ रहेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर