• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस 

काठमाडौं । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । 

नुवाकाेट केन्द्रविन्दु बनाएर ५.३ रेक्टरस्केलकाे भूकम्प गएकाे हाे । । 

गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

२०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर