• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

नुवाकोटमा ५ दशमलब ३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । नुवाकोटमा भूकम्प गएको छ । शनिबार बिहान ५ः२६ मा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौंलगायतका स्थानमा महसुस गरिएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर