• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

दसैँको चहलपहल, बजारमा बढ्यो भिडभाड (फोटो फिचर)

काठमाडौं । यस वर्षको दसैँ सोमबारबाट सुरु भएको छ । घरघरमा सोमबार घटस्थापना गरिएको छ । दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाका बजारमा भिडभाड बढेको छ । 

असन, इन्द्रचोक, न्यूरोडसहितका मूख्य बजारमा भिडभाड बढेको हो । सोमबार दसैँको पहिलो दिन हो भने १९ असोज बुधबार दसैंको टीकाको दिन हो । 
 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 

Avatar

 

 
प्रतिकृया दिनुहोस

सम्बन्धित खवर