• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

स्याङ्जा २ मा कांग्रेसका अर्याल निर्वाचित

काठमाडौं ।  स्याङ्जा २ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भएका हुन्।  

अर्यालले २७३० मतान्तरले एमालेका मोहन रेग्मीलाई पारजित गरेका हुन्। अर्यालले १५ हजार १६१ मत पाउँदा एमालेका रेग्मीले १२ हजार ४३१ मत ल्याए। 

यससँगै कांग्रेसले गण्डकी प्रदेश सभामा १७ सिट जितेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर